Logo

Breaking News 1

नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस, को-को परे ?



काठमाडौं । नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा समितिले पहिलो नम्बरमा गणेश चन्दलाई राख्दै ३२ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।

यस्तै, दोस्रो नम्बरमा सिद्धिविक्रम शाह रहेका छन् ।
सूची-

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : ०७ बजे