Logo

ग्यालेरी

दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)



दैलेख । किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् ।

यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका–१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : ४३ बजे