Logo

समाचार

उपाध्यक्षका देवरको मृत्यु शोकमा गाउँपालिकामा सार्वजनिक बिदा



काठमाडौं । रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवरको मृत्यु शोकमा सार्वजनिक बिदा दिएको छ ।

उपाध्यक्ष आशा सिंहको देवर नाता पन व्यक्तिको आइतबार दुर्घटनामा परी निधन भएको शोकमा गाँउपालिकाले सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ३१ बजे