Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

तुलसीपुर उपमहानगरमा एमालेका उम्मेदवार अग्रता



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी नै अगाडि छिन् । उनले ७४१ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले ५२८ मत पाएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : ०५ बजे