Logo

Breaking News 1

प्रधानमन्त्री देउवाले डडेल्धुराबाट गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघि भर्खर मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए । उनि केहि दिनदेखि चुनावको शिलशिलामा सुदुरपश्चिम प्रदेशमा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : २६ बजे