Logo

समाचार

बबरमहलमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको बबरमहलमा आइतबार राति भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बा६१प ८९८८ नम्बरको स्कुटर र्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : १९ बजे