Logo

निर्वाचन विशेष

भरतपुर महानगरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता



चितवन । कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ४८ बजे