काठमाडौं । बिहीबार मन्त्रिपरिषद्को मन्त्रिपरिषद्को बैठकले २३ वटा निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पत्रकार सम्मेलनमार्फत ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै, हेटौँडा सिमेन्ट उद्योगको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यी हुन् निर्णयहरु-
प्रतिक्रिया