काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनको परिवार घरमा देउसीभैलो खेल्न पुगेका देउसेसँग रमाएका छन्।
तिहारको अवसरमा सोमबार राति देउसीभैलो खेल्दै उनको घर पुगेको टोलीसँग लामिछाने र परिवारका सदस्यहरूले रमाइलो गरेका हुन्। देउसीभैलोका क्रममा लामिछाने पनि सहभागी भएका थिए।








प्रतिक्रिया