Logo

मुख्य समाचार

सडक पिच गर्न माग गर्दै स्थानियद्वारा थलीमा बाटो अवरुद्ध



काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् ।

उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : ४५ बजे