Logo

मुख्य समाचार

दानबहादुरलाई हटाइयो, नयाँ आइजीपी मनोज केसी


१९ कार्तिक २०८३, बुधबार  

0
Shares

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ। हालका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर वरिष्ठ एआईजी मनोज केसीलाईमहानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ।

आईजीपीको जिम्मेबारीबाट मुक्त भएका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । प्रधानमन्‍त्री बालेन शाहको विशेष प्रस्तावमा यस्तो निर्णय गरिएको हो। कार्की र प्रधानमन्‍त्रीको टिमबीच पहिलेदेखि असमझदारी उत्पन्‍न भएको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बुधबार  २ : ०५ बजे