Logo

ग्यालेरी

रास्वपाकाे महाधिवेशनमा सहभागी प्रतिनिधिले पाए सामग्रीसहितको झोला (तस्विरहरू)



रास्वपाकाे महाधिवेशनमा सहभागी प्रतिनिधिले सामग्रीसहितको झोला पाएका छन् । रास्वपाकाे महाधिवेशनमा मतदान सुरु हुन अझै दुई तीन घण्टा लाग्नसक्ने जनाइएकाे छ । बुधबार दिउँसोसम्म पनि उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन । प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दाबीविरोधका लागि समय दिइनेछ । चितवनको भरतपुरमा भइरहेको सो महाधिवेशनमा मतदानका निम्ति ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  २ : ४८ बजे