काठमाडौं । प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ ।
मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।
राजनीति
२६ जेष्ठ २०८३, मंगलबार
काठमाडौं । प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ ।
मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।
प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार २ : ३५ बजे
प्रतिक्रिया