Logo

राजनीति

प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ ।

मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो । 

सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  २ : ३५ बजे