Logo

ग्यालेरी

बजारमा आँप, किनमेल गर्नेको चाप (तस्विरहरु)



गर्मीयाम अर्थात सिजन सुरु भएसँगै बजारमा आँपको किनमेल बढेको छ । कालिमाटी फलफुल बजारमा विभिन्न जिल्लाबाट आएको ताजा आँप तथा लिची खरिद गर्न ग्राहकहरुको चहलपहल बढ्न थालेका देखिन्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १२ : ३७ बजे