Logo

राजनीति

रास्वपाको संसदीय दलको बैठक बस्दै


२७ चैत्र २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिनको १ बजे बस्ने भएको हो ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिने छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : ४० बजे