सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ जमलस्थित तीनधारा पाठशाला परिसरमा तयारी अवस्थामा । चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने जात्राको लागि आवश्यक तयारी सकिएको छ । तस्विर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक













प्रतिक्रिया