काठमाडौं। ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम आज समापन हुँदै छ ।
दुई दिने अभिमुखीकरण कार्यक्रमको आज दोस्राे अर्थात अन्तिम दिन सभापति रवि लामिछानेले सम्बोधन गरेका छन् ।














प्रतिक्रिया