काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार सञ्चालनमा ल्याएसँगै प्रधानमन्त्री सुशीला कार्की सहित विभिन्न विशिष्ट व्यक्तित्वहरूले समग्रकार्यालय र उक्त व्यवस्थापन प्रणालीको निरीक्षण गरेका छन् ।















प्रतिक्रिया