Logo

ग्यालेरी

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्विरहरू)



काठमाडौं। जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै साेमबार जेनजी युवाहरुले काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खाेइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १२ : ३५ बजे