Logo

राजनीति

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित


३० फाल्गुन २०८२, शनिबार  

92
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोली (आइतबार) बस्ने गरी सारिएको हो ।

बैठक भोली (आइतबार) १० बजे बिहान वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफद हुनेछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १२ : ४० बजे