Logo

Breaking News 1

झापा ५ का विभिन्न टोलमा पुगेर मतदातसँग भेट्दै ओली


१६ फाल्गुन २०८२, शनिबार  

115
Shares

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजिकिँदै गर्दा झापा क्षेत्र नं। ५ का विभिन्न टोलमा पुगेर मतदातहरुसँग भेट गरिरहेका छन् ।

ओलीले गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदातासँग भेटघाट गरका हुन् । उम्मेद्वारहरुको घर–घरमा पुगेर गरिएको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप तातो बनाएको छ भने कार्यकर्ता पनि उत्साहित देखिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : २३ बजे