Logo

ग्यालेरी

महाशिवरात्रि : डोरीले बाटो छेकेर दान संकलन गर्दै बालबालिका (तस्विरहरु)



काठमाडौं। महाशिवरात्रि पर्वको अवसरमा राजधानीका सडक, चोक तथा मन्दिर आसपासमा बालबालिकाहरूले डोरीले बाटो छेक्दै दान सङ्कलनमा गरिरहेका छन् । आज यसरी उठाइएको दानले रातभर धुनी लगाउने चलन रहेको छ । यद्यपि, बालबालिकाले भने मनोरञ्जनको लागि बाटो छेक्ने र दान सङ्कलन गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ५५ बजे