काठमाडौं। सेना दिवस राष्ट्रको सुरक्षा र अखण्डतामा समर्पित नेपाली सेनाको योगदानलाई सम्मान गर्ने विशेष दिन हो। सेना दिवसलाई भव्य बनाउने उद्देश्यका साथ सेनाले पूर्व तयारी थालेकाे छ । फागुन ३ गते सेना दिवस मनाइँदैछ ।

ग्यालेरी
२० माघ २०८२, मंगलबार
काठमाडौं। सेना दिवस राष्ट्रको सुरक्षा र अखण्डतामा समर्पित नेपाली सेनाको योगदानलाई सम्मान गर्ने विशेष दिन हो। सेना दिवसलाई भव्य बनाउने उद्देश्यका साथ सेनाले पूर्व तयारी थालेकाे छ । फागुन ३ गते सेना दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार १ : १६ बजे
प्रतिक्रिया