Logo

ग्यालेरी

बालेन शाह अछाम– २ मा (तस्बिरहरु)



रास्वपाका वरिष्ठ नेता बालेन शाह अछाम पुगेका छन् । शुक्रबार उनी अछाममा– २ का उम्मेदवार भूपदेव शाह सङ मंगलसेनमा पुगेका हुन् । उनले त्यहाँस्थित रास्वपाको कार्यालयमा गएर घण्टी पनि बजाएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ३ : २९ बजे