Logo

अर्थ

मूल्य अकासिँदा पनि सुन किन्दै ग्राहक (तस्विरहरू)



काठमाडौं। बिहीबार सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य निरन्तर महँगिँदै गए पनि काठमाडौंको न्यूरोड क्षेत्रमा सुन किन्नेहरूको चहलपहल देखिएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ४ : ४० बजे