Logo

मुख्य समाचार

राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १ : २९ बजे