Logo

ग्यालेरी

प्याकिङका लागि नुन ओसार्दै कामदार (फोटो)



नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोकमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपोमा प्याकिङका लागि नुन ओसार्दै कामदार । डिपोमा झण्डै ३४ हजार क्विन्टल नुन मौज्दात छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  २ : ५१ बजे