Logo

ग्यालेरी

पाटन मंगलबजारमा चहलपहल(फोटो फिचर)



ललितपुर । ललितपुर महानगरपालिकाको पाटन मंगलबजार क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ । मंगलबजारमा जाडो मौसममा न्यानो कपाडा किनबेच गर्नेहरुको भिड लागेको हो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  २ : ५५ बजे