Logo

ग्यालेरी

भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२६’ (तस्विरहरू)



काठमाडौं। राजधानीको भृकुटीमण्डपमा आजदेखी ‘फेमिली एण्ड बेबी एक्स्पो २०२६’ सुरू भएकाे छ । माघ १ गतेदेखी ५ गतेसम्म उक्त एक्स्पो सञ्चालन हुनेछ। इभेन्ट सोलुसन प्रालिको आयोजनामा हुन लागेको यो एक्स्पो नेपालकै पहिलो र बृहत् पारिवारिक उत्सव हाे । पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा शिशुका लागि आवश्यक पोषण, लत्ताकपडा, खेलौना, शिक्षा, स्वास्थ्य सेवा र मातृ स्वास्थ्यसँग सम्बन्धित १०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका स्टलहरू रहनेछन्।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ५ : ५२ बजे