Logo

ग्यालेरी

पहिलो बैठकका लागि बैठक स्थल पुगे एमाले नेताहरु (तस्बिरहरू)



नवनिर्वाचित एमालेको केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको पहिलो बैठकका लागि सहभागि हुन आएका नेताहरु । शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा ११औँ महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ०९ बजे