Logo

खेलकुद

कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने


१२ मंसिर २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई बलिङको निम्तो दिएका हुन्।

कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो।  

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : २५ बजे