काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जनपदसम्बन्धी डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। निर्णयबारे शिक्षामन्त्री महावीर पुनले जानकारी दिएका छन्।










प्रतिक्रिया