Logo

ग्यालेरी

मिनभवनमा मेलम्ची खानेपालीको पाइप फुट्दा सडक अस्तव्यस्त (तस्विरहरु)



राजधानीको नया बानेश्वरस्थित मिनभवनमा मेलम्ची खानेपालीको पाइप फुट्दा सडक अस्तव्यस्त बनेको छ । पाइप फुटेर सडकमा पानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा असहज भईरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा यस्ता घटनाहरु पटक पटक भईरहेको पाइन्छ । 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०६ बजे