Logo

ग्यालेरी

एनपिएलमा ढाका टोपी (तस्बिरहरु)



दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा दर्शकहरुको उपस्थिति बाक्लो छ । टियू ग्राउन्ड परिसरमा अधिकांश दर्शकहरु नेपाली पहिचान स्वरुप ढाका टोपी लगाएर उपस्थित भइरहेका छन् । क्रिकेट हेर्न रंगशाला पुग्ने दर्शकलाई ढाका टोपी लगाउन सामाजिक सञ्जालबाट नै आह्वान गरिएको थियो । क्रिकेटको लोकप्रियतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन ढाका टोपी ट्रेण्ड नै चलाएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : १७ बजे