२०८२ मङ्सिर ०६ गते, शनिवार
मेष
हडबडीमा निर्णय लिँदा हानि हुन सक्छ। सिनियरको सल्लाह लिनु राम्रो। जोखिम लिएर गरेको कामले भने फाइदा दिन सक्छ। भाग्य ६०% / शुभ– ८, नीलो
वृष
मौजमस्ती गर्ने दिन। पार्टनरसँग समय बित्दा मन प्रसन्न हुन्छ। व्यापार–व्यवसायमा लाभ बढ्ने संकेत। भाग्य ८०% / शुभ– ७, रातो
मिथुन
रिसराग बढ्न सक्छ, कम बोल्नु हितकर। प्रतिस्पर्धामा सफलता, तर विवाद टाढा राख्नुहोस्। भाग्य ६५% / शुभ– ६, ध्वाँसे
कर्कट
सामान्य मिहिनेतमै राम्रो सफलता। पारिवारिक वातावरण सुखद रहनेछ। कटु शब्दबाट बच्नुपर्छ। भाग्य ९०% / शुभ– ५, सेतो
सिंह
घर–जग्गा तथा सम्पत्ति सम्बन्धी काममा रुचि बढ्नेछ। खर्च बढ्न सक्छ। गोप्य कुरा बाहिरिन नदिनुहोस्। भाग्य ६०% / शुभ– ४, रातो
कन्या
परिवार र साथीभाइको साथले आत्मविश्वास बढ्नेछ। अध्ययन तथा योजनामा प्रगति। धार्मिक गतिविधिमा रुचि। भाग्य ४०% / शुभ– ३, गुलाबी
तुला
कामबाट राम्रो प्रतिफल। देश–विदेशबाट शुभ समाचार। नातागोताका काममा समय खर्चिनुपर्नेछ। भाग्य १००% / शुभ– २, सेतो
बृश्चिक
मिहिनेतको उचित मूल्य पाइन सक्छ। निर्णय क्षमता बलियो, प्रतिस्पर्धामा विजय। अध्ययन–बौद्धिक क्षेत्रमा प्रगति। भाग्य १००% / शुभ– १, रातो
धनु
अनावश्यक खर्च र मान–प्रतिष्ठामा आघात पर्ने सम्भावना। जोखिमपूर्ण काम नगर्नुहोस्। सम्बन्धमा संवाद आवश्यक। भाग्य ५०% / शुभ– ३, नीलो
मकर
सरकारी कामबाट लाभ। धनहानि हुने सम्भावना भएकाले सतर्क रहनु आवश्यक। पारिवारिक जीवन सामान्य। भाग्य ९०% / शुभ– २, नीलो
कुम्भ
दाम्पत्य तथा प्रेम सम्बन्धका लागि उत्कृष्ट समय। सामाजिक छवि बढ्नेछ। व्यस्तता धेरै हुने दिन। भाग्य १००% / शुभ– १, नीलो
मीन
सहयोगी स्वभावले मान–प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा प्रभावशाली उपस्थिति। पारिवारिक व्यस्तता बीच पार्टनरसँग रमाइलो हुने संकेत। भाग्य १००% / शुभ– ९, रातो










प्रतिक्रिया