Logo

खेलकुद

काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजे, जनकपुर बोल्ट्स पहिला ब्याटिङ



काठमाडौं — नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। सोमबार टीयू क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेपछि साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : ५९ बजे