Logo

मुख्य समाचार

सन्तोष परियारले रास्वपा परित्याग


२८ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक रहिसकेका परियारले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी गराएका छन्।

परियारले पार्टी छाडेर नयाँ राजनीतिक दल गठन गर्ने तयारी भइरहेको बताएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ०८ बजे