Logo

ग्यालेरी

खड्का ल्यान्डले ओगटेको स्काउटको जग्गामा महानगरको डोजर (तस्विरहरु)


२७ कार्तिक २०८२, बिहिबार  

46
Shares

आज काठमाडौं महानगरपालिकाले खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको छ । स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको हो । उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा छ । महानगरले नेपाल स्काउटको लिजमा लिएको जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दै आए पनि कम्पनीले अटेर गर्दै आएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ११ : २१ बजे