Logo

अर्थ

आईसीएफसी फाइनान्सले १५.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने


२३ कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले सेयरधनीलाई १५.६८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित उक्त दरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : १० बजे