Logo

ग्यालेरी

गुह्येश्वरी गौरीघाटमा ब्रतालुहरु छठको पूजागर्दै


१० कार्तिक २०८२, सोमबार  

23
Shares

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन ब्रतालुहरु छठको पुजा गर्दै छन् । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : २० बजे