Logo

कर्पोरेट

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश दिने


३० आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

बैंकको असोज २९ गते (बुधबार) बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र बैंकको आउँदो २०औँ वार्षिक साधारणसभाबाट पारित गरेपछि कार्यान्वयनमा आउनेछ।

बैंकले हालसम्म लाभांश वितरणसम्बन्धी अन्य विवरण सार्वजनिक

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १ : ३३ बजे