२०७८ असोज २४ (October 10, 2025)
♈ मेष: रचनात्मक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीलाई फाइदा।
🎨 शुभ रंग: रातो | 🔢 शुभ अंक: ५
♉ वृष: कार्यमा व्यस्तता बढ्नेछ। अनुभवले फाइदा दिनेछ। आत्मबलमा कमी महसुस हुन सक्छ।
🎨 शुभ रंग: हल्का निलो | 🔢 शुभ अंक: ८
♊ मिथुन: परिवारमा मांगलिक चर्चा हुनेछ। व्यवसायमा लाभ हुने सम्भावना। प्राथमिकतामा ध्यान दिनुहोस्।
🎨 शुभ रंग: पहेंलो | 🔢 शुभ अंक: २
♋ कर्कट: विचार नगरी वचन नदिनुहोस्। भाग्यले साथ दिनेछ तर स्वास्थ्यमा ध्यान दिनुहोस्।
🎨 शुभ रंग: कलेजी | 🔢 शुभ अंक: ६
♌ सिंह: मित्रहरूसँग भेटले खुशी दिनेछ। चाहिएको काम पूरा हुने संकेत। व्यापारमा सहयोग पाइनेछ।
🎨 शुभ रंग: सुन्तला | 🔢 शुभ अंक: ५
♍ कन्या: यात्रा वा नयाँ योजना लाभदायक। परिवारमा खुशीको वातावरण रहनेछ।
🎨 शुभ रंग: बैजनी | 🔢 शुभ अंक: २
♎ तुला: कार्यक्षेत्रमा उत्साह बढ्नेछ। उच्च व्यक्तिहरूसँग सम्बन्ध बलियो बन्नेछ।
🎨 शुभ रंग: खैरो | 🔢 शुभ अंक: ४
♏ वृश्चिक: नयाँ काम सुरु गर्न शुभ समय। धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ।
🎨 शुभ रंग: निलो | 🔢 शुभ अंक: ३
♐ धनु: व्यापार विस्तारको योजना सफल हुनेछ। आर्थिक स्थिति बलियो। योजनाहरू गोप्य राख्नुहोस्।
🎨 शुभ रंग: केशरी | 🔢 शुभ अंक: ७
♑ मकर: कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। उद्योग–व्यवसायमा लाभ। नयाँ सुरुवातका लागि उपयुक्त दिन।
🎨 शुभ रंग: खैरो | 🔢 शुभ अंक: ६
♒ कुम्भ: परिवार र साथीहरूसँग समय बित्नेछ। व्यापार–व्यवसायमा लाभ। नयाँ योजना सफल हुने संकेत।
🎨 शुभ रंग: रातो | 🔢 शुभ अंक: ३
♓ मीन: बोली र व्यवहारमा संयम राख्नुहोस्। अनपेक्षित खर्च सम्भावना। यात्रा असजिलो हुन सक्छ।
🎨 शुभ रंग: सेतो | 🔢 शुभ अंक: ८
प्रतिक्रिया