काठमाडौँ । जेन-जीका युवा नेतृत्वकर्ता सुदन गुरुङमाथि आ’क्रमण गर्ने प्रयास भएको छ। जानकारी अनुसार, उनी रानीबारीदेखि बानेश्वरसम्म बाइक र गाडीमा आएको एक समूहले पछ्याएको बताइएको छ।
गुरुङले आफूलाई ‘मा’र्ने उद्देश्य स्पष्ट’ रहेको अनुभव गरेको बताएका छन् र हाल आफ्नो स्थान गो’प्य राखेका छन्। प्रहरी र सुरक्षा निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाइएको छ।
प्रतिक्रिया