Logo

ग्यालेरी

मन्त्रालयहरुसहित अन्य सरकारी कार्यालयमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)



आज आन्दोलनमा शहिद भएकाहरुको शोकमा मन्त्रालयहरुसहित सरकारी कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेसँगै आज कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा झुकाइएको हो । 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १ : ५० बजे