Logo

मुख्य समाचार

मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन



काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन गरेका छन् ।

मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् ।

‘यो जलेका सामानहरु हटाइहाले हुन्न । भोली नै उठाउन सुरु गरौं । भोली विदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’ उनले भने । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ६ : ०४ बजे