टिचिङ अस्पतालमा जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । दिप प्रज्वलनमा ज्यान गुमाउनेका परिवारहरु छन् भने उनीहरुलाई सम्मान गर्न आएका अन्य मानिस पनि छन् । भदौ २३ गते भएको जेनजी आन्दोलनमा धेरै जनाले आफ्नो ज्यान गुमाएका थिए भने धेरै घाइते भएका छन् । उनीहरुको उपचार अझै पनि जारी छ ।


























प्रतिक्रिया