Logo

ग्यालेरी

द हिमालयन नाउ २०२५ प्रदर्शनी (फोटोफिचर)



काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा द हिमालयन नाउ २०२५ कला प्रदर्शनी गरिएको छ । आइतबारदेखि शनिबारसम्म चल्ने यो प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म चल्नेछ । प्रदर्शनी अवलोकन गर्नेका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ७ : ५७ बजे