Logo

Breaking News 1

चारवटा संसदीय समितिका बैठक बस्दै, यस्ताे छ कार्यसूची



काठमाडौं । आज चारवटा संसदीय समितिका बैठक बस्दै छ ।

आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन ९संयुक्त० समितिको बैठक बस्दै छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : ०१ बजे