Logo

राजनीति

‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’



काठमाडौ । लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद इश्वर बहादृर रिजालले बताएका छन ।

बिहीबार प्रतिनिधीसभाको सुन्ने समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीबादको चरित्र अराजक हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रमा खबरदारी हुनुपर्ने समेत बताएका छन् ।

उनले अराजकतामा अनृसाशन नहुने बताएका हुनु । सांसद रिजालले राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुपर्ने बताएका हुन्  ।

उनले लोकतन्त्र भित्रको सरकार सङ्खयाले  चल्छ तर संख्या भित्रको सरकार  लोकतन्त्रले नचल्ने बताए छन् । उनले लोकतन्त्रक मालिक र  दास नभई  लोकतन्त्र भनेको जनता सरह हुने बताएका छन् ।

जनताको प्रतिनिधीको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई  राम्रो गर्न आवश्यक रहेको बताएका छन् । सांसद रिजालले लोकतन्त्र एउटा चेतनामात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता  र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ३ : ०९ बजे